असोज १६ देखि १८ गतेसम्म देशभर वर्षाको सम्भावना

काठमाडौं । असोज १६ गते बुलुकीदेखि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।  त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्राडा दीपक अर्यालले १६ गते रातीबाट देशभर वर्षा हुने सम्भावना रहेको  जानकारी दिनुभयो ।   असोज ७ देखि ११ गतेजस्तो ठुलो पानी पर्दैन । तर देशभर वर्षा हुनेछ–उहाँले भन्नुभयो । सम्भवतः […]