यो साताका लगातार ३ करोबारकामा घटेको सेयर बजार आज सामान्य अंकले सुधार भएको छ । आज बजार बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार पनि बढेको छ । आज शीर्ष खरिद गर्ने ब्रोकर कम्पनीहरुमा नासा सेक्युरिटिज ,इम्पेरियल सेक्युरिटिज ,अनलाइन सेक्युरिटिज ,डाइनामिक मनी म्यानेजर सेक्युरिटिज , एबीसी सेक्युरिटिज ,प्रिमियर सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् । त्यसै गरि […]