काठमाडौं– धेरै बिजुली उत्पादन हुने समयमा उद्योगीलाई सहुलियत दरमा बिजुली दिने सरकारले कार्ययोजना अगाडि सारेको छ । सरकारले स्वीकृत गरेको आर्थिक सुधार सुझाव कार्ययोजना, २०८२ मा सो विषय उल्लेख गरिएको हो । सरकारले धेरै बिजुली उत्पादन हुने समय वर्षायाममा सो व्यवस्था लागू गर्ने जनाएको छ । सो कार्ययोजना एक वर्षभित्रै लागू गर्ने कार्ययोजनामा उल्लेख छ […]