साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश घोषणा, बोनस सेयर कति?

कम्पनीको माघ २८ गते बसेको  सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।