भारतमा टी-२० विश्वकप खेल्न अस्वीकार गरे बंगलादेशको स्थानमा वैकल्पिक टोली उतार्ने आईसीसीको तयारी

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बंगलादेशले भारतमा आयोजना हुने टी-२० विश्वकपमा सहभागिता जनाउन अस्वीकार गरेमा त्यसको स्थानमा अर्को देशलाई प्रतियोगितामा समावेश गर्ने निर्णय गरेको छ। बंगलादेश क्रिकेट टोलीले विश्वकप खेल्न भारत नजाने स्पष्ट धारणा सार्वजनिक गरेपछि बुधबार बसेको आईसीसीको बैठकमा यस विषयमा छलफल भएको थियो। सो बैठकमा निर्णयका लागि मतदानसमेत गरिएको थियो, जसमा बहुसंख्यक […]