राष्ट्रिय सभा अधिवेशन अविलम्ब बोलाउन कांग्रेसको माग

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ । नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वको टोलीले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरी यस्तो माग गरेको हो …