दोहोरो अंकले घट्यो नेप्से, साढे ४ अर्बको सेयर किनबेच

बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ।