सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। पुस २ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ५ प्रतिशत बोनस शेयर रहेको र १५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ। उक्त लाभांश नेपाल […]