सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न राष्ट्रपतिको सुझाव

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभाको चुनावमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् ।