काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको जित सुनिश्चित भएको दाबी गरेकी छिन् । काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार उनी गत चुनावमा रास्वपा नेता सोविता गौतमसँग झिनो मतान्तरले पराजित भएकी थिइन् । दुई दशकदेखि जनताको सुखदुखको साक्षी र सारथी भएका कारणले पनि यसपटक आफूले चुनाव जित्ने वातावरण बनेको […]