इशानको शतक र अर्शदीपको पाँच विकेटमा न्युजिल्यान्डमाथि भारतको जित
१७ माघ, काठमाडौं । इशान किशनको शतक तथा बलिङमा अर्शदिप सिंहको ५-विकेट प्रदर्शनमा भारतले न्युजिल्यान्डसँगको पाँचौं टी-२०आई खेल जितेको छ ।
शनिबार तिरुवन्थपुरममा भएको हाइ स्कोरिङ खेलमा भारतले न्युजिल्यान्डमाथि ४६ रनको जित हासिल गरेको हो । …