प्रधानमन्त्रीले एमाले नेतालाई भनिन्- चुनावका लागि संस्थागत सहयोग गर्नुहोस्
११ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संस्थागत रूपमै चुनावका काममा सहयोग गर्न एमाललेलाई अनुरोध गरेकी छन् ।
चुनाव हुन नसक्ने भन्दै आएको एमाले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्तामा गएपछि प्रधानमन्त्री कार्कीले उक्त दलका नेताहरूलाई …