पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा

एजेन्सी – पाकिस्तानमा बन्दी बनाइएका कुल तीन सय ३० अफगान कैदीलाई रिहा गरी स्वदेश फिर्ता गरिएको मंगलबार शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयको आधिकारिक तथ्यांकले देखाएको छ । बन्दीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा क्रसिङ प्वाइन्ट हुँदै गत हप्ता अफगानिस्तान फर्केको मन्त्रालयले बतायो । पाकिस्तानले गत वर्ष हजारौँ अफगान कैदीलाई रिहा गरी अफगानिस्तान फिर्ता पठाएको […]