गगन–महेन्द्रका फरक महाधिवेशन प्रस्ताव: यस्तो छ दुवैको प्रस्तावित कार्य तालिका

महामन्त्री गगन थापाले पुस १९ देखि १९ गतेसम्मको प्रस्तावको ‘काउन्टर’मा सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि २९ गतेसम्मको अर्को मिति प्रस्तावित गरेका छन्।