सरकारले यी समस्या समाधान गरे बन्न सक्छ नेपालीलाई अवसर

ताईपेई,ताइवान ।  नेपाल सरकारले ताइवानसंग सम्बन्ध स्थापना गर्न सरकारकै अग्रसरता आवश्यक देखिएको छ । ताईवानमा करिब दुई सय नेपाली छन् । उनीहरुको एउटमात्रा माग छ– हामीपनि नेपाली हौ, हामीलाई सरकारले प्रशासनिक समस्या समाधान गरिदिए नेपालीले धेरै अवसर पाउने थिए । नेपाललाई विश्वमै चिनाउन सकिन्छ।    सरकारको एकचीन नीतिको कारणपनि समस्या परेको छ ।   त्यसको प्रत्यक्ष […]