महाधिवेशनको खाका तयार गर्न एमालेको सचिवालय बैठक बस्दै

नेकपा (एमाले)को ११औँ महाधिवेशनको तयारीका लागि एमालेको केन्द्रीय सचिवालयको बैठक ११५ कात्तिक (शनिबार)मा बस्ने भएको छ ।