रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने

काठमाडाैँ। रुसले युक्रेनमा जारी आक्रमणको तीव्रता कम नगर्ने स्पष्ट पारेको छ । यद्यपि, मानवीय उद्देश्यका लागि स्थानीय स्तरमा सीमित अवधिको युद्धविराम गर्न भने आफू तयार रहेको मस्कोले जनाएको छ। क्रेमलिनका अनुसार रुसी नियन्त्रणमा रहेको युक्रेनको ओलेश्की सहरमा युद्धविरामको तयारी भइरहेको छ । साथै, अग्रपङ्क्तिमा छोटो अवधिको मानवीय युद्धविराम गर्न पनि रुस तयार रहेको जनाएको छ। […]