न्युयोर्कका ६ सय चौबाटोमा ‘रेड लाइट’ क्यामेरा जडान, साइकलचालकलाई छुट दिएको भन्दै चालकहरू रुष्ट

न्युयोर्क शहरका पाँचवटा नगर भरिका ६ सय चौबाटोहरूमा ‘रेड लाइट’ क्यामेरा जडान गर्ने कार्य सम्पन्न भएको छ। रातो बत्ती बालेर नियम उल्लङ्घन गर्ने चालकहरूलाई जरिवाना गराउन शहरभर निगरानी बढाउँदा पनि साइकल तथा ई-बाइकरहरूलाई भने कुनै नियम नलागेको भन्दै सवारी चालकहरूले असन्तुष्टि जनाएका छन्। पहिले १५० चौबाटोमा मात्र सीमित रहेको यो प्रणालीमा थप ४५० चौबाटो थपेर […]