भक्तपुर । अविरल वर्षापछि घट्टेखोलामा आएको बाढीले बस्ती आसपास कटान गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले गर्नुभएकाे दुई करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता कार्यान्वयनमा आएको छ। प्रदेश सरकारबाट स्रोत सुनिश्चितता भएपछि सूर्यविनायक नगरपालिकाले कटान नियन्त्रण तथा जोखिम न्यूनीकरणसम्बन्धी कामका लागि ठेक्का आह्वान गरेको छ। वर्षाकाे बाढीले बस्ती आसपासको क्षेत्र कटान गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री किरण […]