नोबेल मेडिकल कलेजमा पनि नर्सहरूले थाले आन्दोलन

शनिबार बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेजका नर्सिङ स्टाफले काम बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका थिए। त्यसको भोलिपल्ट, आइतबारदेखि विराटनगरस्थित नोबेल मेडिकल कलेजका नर्सहरूले पनि आन्दोलन थालेका हुन्।