३० असोज, काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकार सैद्धान्तिक रूपमा विचलित भएको आरोप लगाएकी छन् ।
शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पन्तले संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्नु …