ओलीलाई प्रभु साहले भने- चुनाव भाँड्ने कुचेष्टा नगर्नुहोला

१ कात्तिक, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले चुनावमा भाग लिन्नँ भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई चूनौती दिन थालेको बताएका छन् । विराटनगरमा शनिबार आयोजित कोशी प्रदेशको …