राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ। २४ र २५ असोजमा पनि डलरको खरिद तथा बिक्रीदर यही थियो। युरोपियन युरोको बिक्रीदर अघिल्लो दिनको १७३ रुपैयाँ ९९ पैसाबाट २७ पैसाले घटेर १७३ रुपैयाँ ७२ पैसा पुगेको छ। बेलायती पाउण्ड १४ पैसाले घटेर २०५ […]