बेलायतका लागि प्रस्तावित राजदूतको योजना– गोरखा सम्बन्धलाई प्राथमिकता

२६ असोज, काठमाडौं । संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित नेपाली राजदूत गौरवशमशेर जबराले आफ्नो कार्यकालमा आर्थिक कुटनीति र नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमवार संसदीय सुनुवाइ समितिको बैठकमा कार्ययोजना …