ओलीको संश्लेषण : भदौ २३ घुसपैठको परिणाम, २४ भूराजनीतिक भूमरीमा पार्ने षड्यन्त्रको उपज

२९ असोज, काठमाडौं । जेनजी आन्दोनलबाट सत्ता बहिर्गमित भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको आन्दोलनको संश्लेषण गर्दै पार्टीमा राजनीतिक प्रस्ताव पेश गरेका छन् । उनले भदौ २३ को घटनामा घुसपैठ …