२०, मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले जेनजी आन्दोलनले उठाएका मुद्दाहरूको सम्बोधनका लागि पार्टीका तर्फबाट सशक्त पहल गर्ने प्रतिवद्धता जनाएको छ ।
पार्टीले जारी गरेको पहिलो अन्तरपार्टी निर्देशन (अपानि) मा जेनजीले उठाएका मुद्दाहरूलाई संविधान संशोधन वा …