काठमाडौँ । नेपाल प्रशासन सेवातर्फ रिक्त एक सचिव पदमा बढुवाका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस भएको छ। लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्वासेको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको बैठकले सहसचिव आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम सचिव बढुवाका लागि सिफारिस गरेको हो। समितिले योग्यताक्रममा आभालाई पहिलो, चक्रलाई दोस्रो र […]