गरिमा हत्या आरोपमा १४ वर्षका अर्का बालक पक्राउ

८ भदौ, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका १ कि बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा अर्का एक बालक पक्राउ परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका २ बस्ने कक्षा ९ मा अध्ययनरत १४ बर्षीय बालक प्रदीप …