काठमाडौं। प्यालेस्टिनी अतिवादी समूह हमासले विपिन जोशीसहित चार बन्धक इजरायली हवाई आक्रमणमा मारिएको जनाएको छ। टाइम्स अफ इजरायलका अनुसार उनीहरुको शव आजै रेडक्रसलाई हस्तान्तरण गरिनेछ। तर इजरायलले अहिलेसम्म यसको पुष्टि गरेको छैन। ७ अक्टोबर २०२३ मा हमालले इजरायलयमा आक्रमण गर्दा जोशीसहित सयौं व्यक्तिलाई बन्धक बनाएको थियो। यसअघि आजै बिहान इजरायली सेनाका अधिकारीहरुले विपिनका परिवार, इजरायलका […]