२४ साउन, काठमाडौं । सत्तारुढ दल रास्वपाले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने भएको छ। आइतबार सहमहामन्त्री असिम शाहले विज्ञप्ति जारी गर्दै भदौ महिनाबाट कार्यक्रम सुरु गर्ने जानकारी दिएका हुन्।
कार्यक्रमअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू …