रुसले युद्धमोर्चामा ६०० वर्षअघि मृत्यु भएका राजकुमारको अवशेष किन पठाइरहेको छ ?

पूर्वी युक्रेनको अग्रपंक्तिमा रहेका रुसी सैनिकहरू अर्को हिउँदका लागि तयारी गरिरहेका बेला उनीहरूलाई ६ सय वर्षभन्दा पुरानो एउटा असामान्य ‘सहयोग’ पठाइएको छ। रुसले मस्कोका लागि युद्ध लडेका मध्ययुगीन योद्धा राजकुमार दिमित्री डोन्स्कोयका अवशेषको एक टुक्रा युक्रेनको …