‘युवाको भविष्य नष्ट गरेको’ आरोप लगाउँदै मोदीको राजीनामा माग, राहुल गान्धी पक्राउ

भारतमा शिक्षा सुधारको माग गर्दै सुरु भएको विद्यार्थी नेतृत्वको ‘ककरोच आन्दोलन’ थप चर्किँदै जाँदा विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको छ। राहुल गान्धीलाई मंगलबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवासअगाडि धर्ना दिइरहेका बेला नियन्त्रणमा लिइएको हो। प्रदर्शनमा सहभागी अन्य विपक्षी नेताहरूलाई पनि प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। पक्राउ […]