अहिलेको व्यवस्था भत्काउन खोजेको हो भने सरकारलाई साथ दिन्छौं : अध्यक्ष लिङ्देन

३२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले अहिलेको राजनीतिक व्यवस्था भत्काउन चाहेमा आफ्नो पार्टीले साथ दिने बताएका छन् । प्रधानमन्त्री बालेन शाहसँगको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले यस्तो …