२-० ले पछि परेको अर्जेन्टिना मेसीको उत्कृष्ट प्रदर्शनमा ३-२ को जित निकाल्दै अन्तिम आठमा

सन् २०२६ को विश्वकपमा साविक विजेता अर्जेन्टिनाले फेरि एकपटक हारको मुखबाट उम्किँदै इजिप्टविरुद्ध अन्तिम १६ को खेलमा चमत्कारिक जित हात पारेको छ।