'जान्नेलाई छान्ने' नाममा सरकारले आफ्नै निकट व्यक्तिलाई नियुक्त गर्‍यो : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरे पनि व्यवहारमा राजनीतिक नियुक्तिलाई नै निरन्तरता दिएको आरोप लगाएका छन्।