ट्रकबाट २५ करोड बरामद घटना : कारागारबाट फरार भएका ‘फुच्चे’ समातिए
१८ असार, काठमाडौं । २५ करोड घटनामा कारागार परेर फरार भएका ट्रक चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका फुच्चे भनिने कुसाङ लामा छन् ।
जेनजी आन्दोलनमा कारागारबाट फरार भएका उनलाई काठमाडौंको …