सडक दुर्घटनाको ‘हटस्पट’मा ट्रमा सेन्टर खोल्न भवन बन्यो, सञ्चालनमा आएन

२० असार, बैतडी । बैतडीको पाटन नगरपालिका–८ सिद्धेस्वर स्वास्थ्य चौकी परिसरमा निर्माण गरिएको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । दुर्घटना र विपद्का घाइतेलाई तत्काल उपचार उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको ट्रमा सेन्टर …