दोस्रो हाफमा आक्रामक इंग्ल्यान्ड : पानमाको पोस्टमा पाँच मिनेटभित्रै २ गोल
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत पानमाविरुद्धको पहिलो हाफमा चर्को दबाब गरेपनि गोल गर्न नसकेको इंग्ल्यान्डले दोस्रो हाफमा भने आक्रामक रवैया अपनाएको छ ।
जसअन्तर्गत ६७ मिनेटसम्मको खेलमा उसले दुई गोल गरिसकेको छ ।
इंग्ल्यान्डका …