मेसिनको शहर : कवितादेखि किम्फसम्म

युरेसिया कल्चरल फोरम दक्षिण कोरियाले सन् २०१७ जुलाई १५ बाट १७ सम्म अन्तर्राष्ट्रिय साहित्य तथा सांस्कृतिक सम्मेलनको आयोजना गरेको थियो । उक्त कार्यक्रममा नेपालबाट नेपाली लेखक संघका अध्यक्ष तथा प्राज्ञ कवि, गीतकार/लेखक श्रवण मुकारुङ तथा सोही संस्थाका महासचिव एवम साहित्यकार रत्नमणि नेपालको उपस्थिति थियो । कार्यक्रम सकिएपछि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली साहित्य समाज, अनलाइन […]