अमेरिकामा ३० वर्षे घरजग्गा कर्जाको ब्याजदर ६ प्रतिशतभन्दा माथिको उच्च विन्दुमै अड्किएको छ। घरजग्गा ऋणलाई एकीकृत गरी बिक्री गर्ने सरकारी निकाय ‘फ्रेडी म्याक’ ले जुन ४, २०२६ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार, हाल यो ब्याजदर औषत ६.४८ प्रतिशत पुगेको छ। यसले नयाँ घर किन्न चाहने वा पुरानो महँगो ब्याजदरको ऋणलाई रिफाइनान्स गर्न पर्खिरहेका अमेरिकीहरूलाई ठूलो […]