१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसले आइतबार विपक्षी दलको विरोधका बीच प्रतिनिधिसभाबाट पारित भएको प्रतिनिधिसभा नियमावली, २०८३ को विरोध जनाएको छ ।
सोमबार कांग्रेस प्रवक्ता देवराज चालिसेले एक वक्तव्यमार्फत पार्टीका धारणा सार्वजनिक गर्दै सदनलाई व्यवस्थित गर्न …