व्यक्तिगत एजेन्टमार्फत वैदेशिक रोजगारीमा ठगी बढ्दो

वैदेशिक रोजगारीका क्षेत्रमा नेपाली युवाहरूको बिदेसिने क्रम तीव्र बन्दै जाँदा ठगीका घटना पनि उस्तै बढ्दै गएका छन् ।