१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक जारी छ ।
काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा केहीबेरदेखि सो समूहका नेताहरू छलफलमा जुटेका हुन् ।
बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय …