युवा खेलाडी समेटिएको नेपाल ए ले ओमानलाई दियो झट्का
११ वैशाख, काठमाडौं । नेपाल ए टोलीले ओमानसँगको दोस्रो एकदिवसीय खेलमा शानदार जित निकाल्दै २ खेलको शृंखला १-१ को बराबरीमा टुंग्याएको छ ।
बुधबार भएको पहिलो खेलमा खराब ब्याटिङका कारण फराकिलो हार बेहोरेको नेपालले आज भने …