केयूमा पदमुक्त भएकाहरूलाई नै डिनको जिम्मेवारी

५ जेठ, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) मा अध्यादेशबाट नै पदमुक्त भएकालाई निमित्त डिनको जिम्मेवारी दिइएको छ । निमित्त उपकुलपति प्रा.डा ऋषिकेश वाग्लेले पदमुक्त भएका डिनलाई नै सोमबार जिम्मेवारी दिएका हुन् । ‘तत्कालको लागि काम गर्नेगरी …