अस्ट्रेलियामा बस्ती डिजाइन गर्दै नेपाली आर्किटेक्ट कृपा

‘कुन ठाउँमा सडक, कुन ठाउँमा पार्क बनाउने भन्ने योजना बनाउने जिम्मेवारी मेरो हो। नेपालमा जसरी प्लटिङ गरिन्छ, यहाँ पनि हुने त्यस्तै हो, तर यहाँ पूर्वाधारको धेरै जिम्मेवारी पूरा गर्नुपर्छ।’