इरानले अमेरिकी सैन्य विमान खसालेको विषयमा के लेख्दैछन् अमेरिकी सञ्चारमाध्यम ?

२१ चैत, काठमाडौं । इरानले दुई अमेरिकी लडाकु विमान खसालेको दाबी गरेको छ । इरानको यो दाबीपछि अमेरिकी सञ्चारमाध्यम सीएनएनले अमेरिकी जनतामाझ इरानसँगको युद्धले निकै अलोकप्रियता कमाइरहेको लेखेको छ । उसै पनि यसअघि नै इरानसँगको …