प्रतिनिधि सभाको पहिलो बैठक बिहीबार बस्ने

मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले १९ गते बिहीबार दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्।