भारतबाट पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँ बढेर आयो, नेपालमा कतिले बढ्यो ?

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भए पनि नेपालमा भने उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोल र डिजेलको मूल्य यथावत् राखिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने बढाइएको छ । पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको खुद्रा बिक्री मूल्यमा भने हाललाई कुनै परिवर्तन गरिएको छैन । नेपाल आयल निगमले यो नयाँ मूल्य समायोजन चैत […]