ओली–लेखक पक्राउपछिको घटनाक्रमबारे गृहमन्त्रीले लिए सुरक्षा ब्रिफिङ
१४ चैत, काठमाडौं । अहिले साँझ गृहमन्त्रालयमा बसेको छलफल केहीबेरअघि सकिएको छ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याललगायतका सुरक्षा अधिकारीसँग गृहमन्त्रालयमा छलफल गरेका हुन् …